‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ कस्तो छ ?

December 31, 2025 at 02:13 PM

माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतीक्षित प्रेम कथानक चलचित्र ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ। काठमाडौँको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा आयोजित एक विशेष पत्रकार भेटघाट कार्यक्रमका बीच यो गीत सार्वजनिक गरिएको हो। यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतले पाएको सफलतापछि निर्माण टिमले लोक शैलीको यो नयाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...