सौगात र सृष्टिको ‘भाइरल गोर्खे’ ट्रेलर सार्वजनिक, माघ १ मा हलमा आउने

December 31, 2025 at 12:46 PM

काठमाडौं। आगामी माघ १ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘भाइरल गोर्खे’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ३ मिनेट ५५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गर्दै फिल्मको मुख्य कथावस्तु र पात्रहरूबारे जानकारी दिइएको हो । फिल्ममा मुख्य पात्र सौगात मल्ल ९गोर्खे० सामाजिक सञ्जालमा भाइरल बन्नका लागि गर्ने संघर्ष र …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...