टीजरमा एक्सन प्याक ‘प्रतिवैरम’: मधेशमा हुने अपराधको विषय (भिडियो)

December 31, 2025 at 03:43 PM

काठमाडौं– निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘प्रतिवैरम’ को एक्सन प्याक टीजर सार्वजनिक गरिएको छ । बुधवार काठमाडौंमा आयोजित उक समारोहमा फिल्मको १ मिनेट २९ सेकेन्ड लामो टीजर सार्वजनिक गरिएको हो । मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस फिल्मको टीजरले यो फिल्म पूर्ण एक्सन र मधेशमा हुने अपराधको विषयमा बनेको झल्को दिन्छ । टीजरमा दाइजोको कुरा र दाजु– बहिनीको प्रेम–सम्बन्ध पनि देखाउन खोजिएको छ । यी सबै दृश्यहरुले गर्दा यो फिल्म प्रतिक्षित बन्न पुगेको छ । मुख्य अभिनेता सम्राट दास प्रभावशाली अवतारमा देखिएका छन् । निर्देशक रोशन दासका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...