अर्बपति उद्योगी विनोद चौधरीले ‘झरीपछिको इन्द्रेणी’ हेरेर भने– यो सिनेमा सबैलाई देखाउनुपर्छ

January 1, 2026 at 03:57 AM

द सिनेमा टाइम्स, काठमाडौं । अर्बपति उद्योगी विनोद चौधरीले सिनेमा ‘झरीपछिको इन्द्रेणी’को खुलेर प्रशंसा गरेका छन् । उनले सिनेमाले सुरुदेखि अन्तिमसम्म बाँधेर राख्ने बताएका छन् । इमान्दार कर्मचारी कसरी भ्रष्टाचारीको फन्दामा पर्छ, भ्रष्टचार नियन्त्रण कसरी गर्नेजस्ता महत्वपूर्ण विषय सिनेमाले उठाएको भन्दै उनले तारिफ गरे । युवामा कसरी परिवर्तन आउँछ, उसले कसरी देशलाई नै परिवर्तन गर्नसक्छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...