कमेडी दरबार टिमलाई लिएर शोभितले ‘अस्ट्रेलिया टुर’ गर्ने, दुई पक्षीय सम्झौता

January 2, 2026 at 05:09 AM

काठमाडौं । फिल्म निर्देशक तथा निर्माता शोभित बस्नेतले ‘कमेडी दरबार’को सम्पूर्ण टिमलाई अस्ट्रेलिया टुर गराउने भएका छन्। उक्त टुरका लागि निर्देशक बस्नेत र कमेडी दरबारका विक्की अग्रवालले कागजी सम्झौता गरेका छन्। निर्देशक बस्नेतले टेलिभिजन शो कमेडी दरबारका टिमसँग अष्ट्रेलिया टुरका लागि कागजी सम्झौता गरेको बताए। उनले भने,‘अष्ट्रेलियामा रहेका नेपालीहरुलाई मनोरञ्जन गराउने उदेश्यले अष्ट्रेलिया टुर गर्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...