‘महाजत्रा’को दुई पोस्टर सार्वजनिक

February 8, 2024 at 08:56 AM

रंगखबर, काठमाडौँ: भ्यालेनटाईन्स विकको अवसर पारेर फिल्म ‘महाजत्रा’को टिमले २ वटा नया पोस्टर सर्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा फिल्मका दुई जोडीलाई फिचर्ड गरिएको छ।  पहिलो पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री बर्षा राउतले देख्न सकिन्छ। भने दोश्रो पोस्टरमा अभिनेता दिव्य देव र अभिनेत्री गौमाया गुरुङलाई  जोडीको रूपमा प्रस्तुत गरिएको छ । प्रदिप भट्टराई निर्देशित फिल्ममा पुरुषोत्तम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...