काठमाडौं– नेपाली कला, नृत्य र साहसिक काममा अन्तर्राष्ट्रिय पहिचान बनाएकी कलाकार छिरिङ शेर्पाले हालै राजधानीमा सम्पन्न ‘नेपाल नेशन्स अवार्ड २०२५’ मा दुई अवार्ड जितेकी छन् । उनले शेर्पा मातृभाषा गीत ‘स्यारखुम्बुकी साम्दिनी’ बाट बेस्ट मोडल फिमेल–मदर ल्याङ्वेज सङ तथा शेर्पा फिल्म ‘टिनछेन फामा’ बाट बेस्ट एक्ट्रेसको अवार्ड जितिन् । मन खुसी फाउन्डेसन बागमती प्रदेश तथा करण ड्रिम्स फाउन्डेसन केन्द्रिय समितिको आयोजनामा अवार्ड भएको हो । छिरिङ डान्सिङ विथ द स्टार्स नेपाल–२०२२ की विजेतासमेत हुन् । उनले सन् २०२२ मै कालापत्थरमा भएको ‘हाइएस्ट अल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन लेण्ड पेयर’ विधामा गिनिज वर्ल्ड ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...