प्रवीण श्रेष्ठ निर्देशित सौगात र सिम्रनको ‘बब डाइ’ ४२ दिनमा प्याकअप

January 2, 2026 at 09:08 AM

द सिनेमा टाइम्स, काठमाडौं । प्रवीण श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमा ‘बब डाइ’को छायांकन ४२ औं दिनमा सकिएको छ । काठमाडौं उपत्यकाको चन्द्रागिरी र किर्तिपुर नगरपालिका भित्रका विभिन्न स्थानमा छायांकन गरिएको सिनेमाबाट निर्देशक श्रेष्ठले १२ वर्षपछि निर्देशनमा कमव्याक गरेका हुन् । प्रोष्ट प्रोडक्सन चरणमा प्रवेश गरेको सिनेमाका दुई गीत बाहेक स्क्रिप्टका सम्पुर्ण दृश्यको छायांकन सकिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...