फिल्म ‘बम बिहारी’ को शुभमुहूर्तसँगै छायांकन सुरु

January 2, 2026 at 12:41 PM

काठमाडौं । नयाँ फिल्म ‘बम बिहारी’ को बुधबार भक्तपुरको हनुमान मन्दिरमा पूजा गर्दै शुभमुहूर्त गरिएको छ । मुहूर्तसँगै फिल्मको छायांकन समेत प्रारम्भ गरिएको निर्माण पक्षले जनाएको छ । डीएमएस मल्लको निर्देशन रहने यस फिल्मको छायांकन काठमाडौं उपत्यकाका विभिन्न स्थान र नेपालगन्जमा गरिनेछ । फिल्मको कथावस्तु नेपाली आमा र भारतीय बाबुको एक छोराको जीवनमा केन्द्रित रहेको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...