मिसेस हिमालयन नेपालको ताज प्रनितालाई

January 3, 2026 at 10:26 PM

काठमाडौं । विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस हिमालयन नेपालको ताज प्रनिता क्षेत्रीले पहिरिन सफल हुनुभएको छ । काठमाडौंको ज्यापु प्रज्ञा भवनमा आयोजित कार्यक्रममा फष्ट रनर अपमा परदेशी श्रेष्ठ र सेकेण्ड रनर अपमा पारू थापा हुन सफल हुनुभयो । हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रम मुलुककै विवाहित महिलाहरूको जेठो सौन्दर्य प्रतियोगिताको रुपमा यो १२औं संस्करण हो ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...