हिन्दी गीतमा गरिमा र रोशनको रोमान्स (भिडियो)

January 4, 2026 at 06:47 AM

अभिनेत्री तथा मोडल गरिमा शर्मा फिचर्ड हिन्दी भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । महंगो लागतमा तयार भएको भनिएको उक्त भिडियोको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको छ। शनिबार राजधानीमा एक भब्य समारोहबीच सार्वजनिक गरिएको भिडियोमा गरिमासँग मोडल तथा गायक रोशन अधिकारी फिचर्ड छन् । अमेरिकामा नै बस्दै आएका अधिकारीले भिडियोको लागत ५५ हजार अमेरिकी डलर दाबी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...