मुम्बई– बलिउडका लोकप्रिय अभिनेता सलमान खानका बुबा सलीम खान ८८ वर्ष पुरा भएका छन् । सलीम खानले विभिन्न सुपरहिट फिल्म लेखेका छन् । उनी फिल्मबाहेक नीजि जीवनका कारण पनि चर्चित रहे । सलीमले विवाहित हुँदा–हुँदै पनि दोस्रो विवाह गरेका थिए । उनले अभिनेत्री तथा डान्सर हेलनसंग दोस्रो विवाह गरेका हुन् ।सलीम खानले आफ्नो छोरा अरबाज खानको शो ‘द इन्भिसिबल विद अरबाज खान’ मा आफ्नो दोस्रो विवाहको बारेमा बोलेका छन् । सलीम खानले आफूले दोस्रो विवाह किन गरेको बारेमा बताएका छन् । सलीम भन्छन् – ‘जब मेरो विवाह भयो, त्यो समयमा हेलन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...