काठमाडौं : गायक तथा संगीतकार टंक बुढाथोकीले सिनेमा ‘बा–आमा’ निर्माण गर्ने भएका छन्। यसअघि उनले निर्माण गरेको सिनेमा ‘मन बिनाको धन’ले करिब चार करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो। सिनेमामा बालगायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी पुनः देखिनेछन्। अन्य कलाकारको छनोट बाँकी रहेको र सिनेमाको शीर्षक चलचित्र विकास बोर्डमा दर्ता भइसकेको बुढाथोकीले बताए। …
निर्माण हुने भो ‘बा-आमा’ Read More »
The post निर्माण हुने भो ‘बा-आमा’ first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...