काठमाडौं : मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को निर्देशन तथा मुख्य भूमिकामा बनेको सिनेमा ‘गोबर गणेश’ले युट्युबमा चर्चा बटुलिरहेको छ । सार्वजनिक ट्रेलर र गीत ‘ओ हेलो हाई हाई’ ले छोटो समयमै मिलियन भ्युज पार गर्दै दर्शकको मन जितेका छन्। गाउँबाट काठमाडौँ आएको युवकको संघर्ष, पारिवारिक सम्बन्ध र मित्रताको कथा बोकेको ट्रेलरले दर्शकलाई भावुक बनाएको छ । …
‘गोबर गणेश’ ट्रेलर र गीतले पार गरे मिलियन भ्युज Read More »
The post ‘गोबर गणेश’ ट्रेलर र गीतले पार गरे मिलियन भ्युज first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...