युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘गोबर गणेश’, दुई दिनमै २१ लाख भ्युज

January 5, 2026 at 10:55 AM

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा आइपुगेको छ। शुक्रबार रिलिज गरिएको ट्रेलर दुई दिनमै २१ लाख भन्दा बढी पटक हेरिएपछि ट्रेन्डिङको एक नम्बरमा उक्लिएको हो। आमा–छोराको भावनात्मक सम्बन्ध र सहरमा एउटा युवकले गर्ने संघर्षको कथा समेटिएको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन्। लामो समयपछि …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...