‘को-हजबेन्ड’ पेरिसमा हुने ‘१२औं एथनोग्रा चलचित्र महोत्सव’मा छनोट

January 5, 2026 at 10:26 PM
1 min read

काठमाडौं । गणेश पाण्डेको निर्देशन रहेको नेपाली वृत्तचित्र ‘को-हजबेन्ड’ फ्रान्सको पेरिसमा आयोजना हुने ‘१२औं एथनोग्रा चलचित्र महोत्सव’मा छनोट भएको छ । अमेरिकामा रहेको फिल्मको आधिकारिक वितरण संस्था डकुमेन्ट्री एजुकेसनल रिसोर्सेजले उक्त वृत्तचित्र महोत्सवका लागि छनोट भएको जनाएको हो । निर्देशक पाण्डेले आगामी २ देखि ५ अप्रिलसम्म पेरिसमा हुने महोत्सवमा सहभागी हुन पत्राचार भइसकेको जानकारी दिनुभयो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...