त्रिकोणात्मक प्रेमकथा ‘मिरमिरे’को ट्रेलर सार्वजनिक

January 7, 2026 at 10:13 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘मिरमिरे’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको ३ मिनेट २ सकेण्ड लामो ट्रेलरमा बाबु छोरीबीचको मर्मस्पर्शी सम्बन्धको कथा देखाइएको छ । श्रीमती नभएको घर, आमा नभएका सन्तान र श्रीमतीबेगरको श्रीमान् कति रित्तो हुन्छ भन्ने ट्रेलरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...