काठमाडौं– आगामी ११ फागुनदेखि प्रदर्शनमा आउने ऐतिहासिक अन्तराष्ट्रिय फिल्म ‘गोर्खा वारियर’ को नयाँ गीत ‘जय जय गोर्खाली’ को मोशन भिडियो बिहीवार सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । शसस्त्र प्रहरी बल पूर्व महानिरिक्षक एवम् वरिष्ट गीतकार शैलेन्द्र खनाल ‘शरद’ ले यो गीत रचना गरेका हुन् । यो गीतमा युद्धमा खटिएका सिपाहीको विरताको गाथा प्रस्तुत गरिएको छ । यो गीतमा एलिश कार्कीको संगीत रहेको छ । कर्तव्यमा अघि बढ्नका लागि हरेक सिपाहीलाई उर्जा दिने यो गीतलाई राजेश पायल राईले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...