‘किन लाग्छ माया’को ‘धौले संसार’ गीत कस्तो छ ?

January 8, 2026 at 05:16 AM

फिल्म ‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक गरिएको छ । पोष्टरपछि यसको निर्माण पक्षले गीत रिलिज गरेको हो ।कुबेर तामाङको निर्देशनमा तयार भएको यो फिल्मको प्रदर्शन मिति सन् २०२६ लाई तोकिएको छ । सार्वजनिक ‘धौले धन्सार’ बोलको गीतलाई लोक शैलीमा तयार पारिएको छ। पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’को यो गीतमा स्वर छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...