काठमाडौं– तामाङ भाषाको फिल्म ‘ह्वाङ तामाङ (हामी तामाङ)’ राजधानीका दर्शकलाई लक्षित गर्दै विशेष शोमार्फत प्रदर्शन हुने भएको छ । जिम्बा फिल्म प्रोडक्सनको चौथो प्रस्तुतिमा तयार भएको यो फिल्मको विशेष प्रदर्शन चलचित्र विकास बोर्ड तथा अष्टनारायण सिनेमा हल, बालाजुमा यहि पुस यही पुस २६ गते शनिवार आयोजना हुँदैछ । निमा लामा तामाङद्वारा निर्देशित फिल्ममा तामाङ समाजको जीवनशैली, परम्परा, संस्कार, संघर्ष तथा पहिचानका विविध पाटालाई कथानकमा समेटिएको छ । फिल्ममा सामाजिक यथार्थ, परिवारिक सम्बन्ध तथा सांस्कृतिक गहिराइलाई रोचक र भावनात्मक रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा कलाकारहरू जय ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...