सन्तोष कुमार आत्रेय निर्देशित ‘शिवांश’को टिजर सार्वजनिक

January 8, 2026 at 10:31 AM

द सिनेमा टाइम्स, काठमाडौं । सन्तोष कुमार आत्रेयको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘शिवांश’को टिजर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक टिजरमा ‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’बाट सुरु हुने टिजर छोटो मिठो लाग्छ । यो टिजरमा सिनेमाका मुख्य कलाकार प्रवीण खतिवडा सन्तको भूमिकामा देखिएका छन् । हातमा त्रिशूल बोकेर मन्दिरअगाडि पुगेपछि टिजर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...