देशव्यापी प्रदर्शनमा ‘दिमाग घोच्ने मान्छे’

January 9, 2026 at 11:27 AM

काठमाडौं– नेपालको वैकल्पिक राजनीतिका अगुवा दिवंगत उज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ को आज पुस २५ गते शुक्रवारदेखि देशव्यापी प्रदर्शन प्रारम्भ भएको छ । यो वृत्तचित्रमा नेपाली नागरिक चेतना, वैकल्पिक राजनिति, उद्यमशीलता तथा सामाजिक रुपान्तरणको नयाँ बाटो देखाउने प्रेरणादायी कथा प्रस्तुत छ । गत बुधवार ललितपुरस्थित क्युएफएक्स लबिम मलमा आयोजित यो वृत्तचित्रको प्रीमियर शोमा प्रधानमन्त्री सुशीला कार्की, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु प्रदीप पौडेल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ लगायत पारिवारिक नजिकका साथीभाईले हेरेका थिए । ड्रिम विजार्डको प्रस्तुति तथा उज्वल थापा फाउन्डेसनद्वारा निर्मित यो वृत्तचित्रले उज्वल थापाको बाल्यकाल, वैदेशिक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...