‘कुमारी’ले देशव्यापी लाइभ म्युजिकल कन्सर्ट, काठमाडौंको भृकुटीमण्डपमा ट्रेलर रिलिज गर्ने

January 9, 2026 at 11:27 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउने लभस्टोरी सिनेमा ‘कुमारी’को प्रचारका लागि सिनेमा र लाइभ संगीतलाई एउटै मञ्चमा जोडेर हुने ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एण्ड द लुङा’को ट्रेलर सार्वजनिक गर्दै विस्तृत जानकारी गराइएको छ । बिहीबार साँझ काठमाडौंमा पाश्र्व गायक केहर सिंह लिम्बु र उनको ब्याण्ड ‘केहर एण्ड द […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...