काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बिगुल’को नयाँ गीत ‘वनकी कोइली वनमै रमायो’ सार्वजनिक भएको छ । गीतमा मनिष चौधरी र शान्तिश्री परियारको स्वर तथा शब्द र संगीत मनोज चौलागाईंको छ । कमल राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता यशराज गराज (सुरज) र अभिनेत्री ऋचा थापाको अभिनय छ । भिडियोमा फिल्मका कलाकारहरू […]
The post बिगुलको वनकी कोइलीमा यशराज र ऋचा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...