‘ऊनको स्वीटर’ले भारतका विभिन्न हलमा मनायो ५१ दिन

January 10, 2026 at 08:06 AM
1 min read

काठमाडौं- नेपाली फिल्म ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। भारतभर ४० वटा हलमा रिलिज भएको यो फिल्म विभिन्न सहरका ६ वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शनमा रहेको छ। ५१ दिनसम्म लगातार प्रदर्शनमा रहेका प्रमुख हलहरूमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पिभिआर सहरगन्ज मल रहेका छन्। यी हलहरूमा फिल्मले निरन्तर दर्शकको साथ पाइरहेको निर्माण पक्षले जनाएको छ। नेपालमा उल्लेखनीय बक्स अफिस सफलता हासिल गर्दै ५१ दिनसम्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...