नरेन्द्र सेन्दाङ प्रमुख भूमिकामा रहने फिल्म ‘मातृभूमि’ छायांकन तयारीमा

January 11, 2026 at 04:19 AM
1 min read

काठमाडौं- नाटयकर्मी तथा कलाकार नरेन्द्र सेन्दाङले फिल्म ‘मातृभूमि’ निर्माण गर्ने भएका छन् । दिनेश लिङदेनको कथा र निर्देशन रहने फिल्मको छायांकन नेपालको काठमाडौं र पाँचथर तथा अमेरिकाको टेक्सास, न्युयोर्कमा हुनेछ । केही दिनपछिद्ध मुहुर्त गरि छायांकन गरिने फिल्ममा कविता राई लिङदेन कार्यकारी निर्माता छिन् । फिल्ममा नरेन्द्र नै प्रमुख भूमिकामा हुनेछन् । बाँकी कलाकार र प्राविधिकको नाम चाँडै सार्वजनिक गरिने नरेन्द्रले बताए । नरेन्द्रले विदेशमा रहँदा स्वदेश प्रतिको माया, राष्ट्र, राष्ट्रियता प्रतिको भावना र रोजगारि तथा अध्ययनको निम्ति विदेशमा रहेका नेपालीहरुको व्यक्तिगत कथाव्यथाहरुलाई फिल्ममा समेटिने बताए । मोरङ उर्लाबारीमा जन्मिएका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...