‘मिरमिरे’ भावनालाई संयमित ढंगले देखाउने फिल्म हो : दयाहाङ राई

January 11, 2026 at 04:39 AM

काठमाडौं । अभिनेता दयाहाङ राईले फिल्म ‘मिरमिरे’ बुवा र छोरीको सम्बन्धसँगै सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा बोकेको सिनेमा भएको बताएका छन्। छोरीसँग आफ्ना मुख्य कुरा लुकाएर छोरीका अगाडि खुसी देखिने बुवाको भावनात्मक पक्षलाई ‘मिरमिरे’ले प्रस्तुत गर्ने दयाहाङको भनाइ छ। भित्रको भावनालाई कसरी संयमित ढंगले देखाउन सकिन्छ भन्नेमा आफू फिल्ममा केन्द्रित रहेको उनले बताए। झट्ट हेर्दा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...