युएनए डिजिटलले सुरु गर्‍यो ओटीटी प्लेटफर्म

January 11, 2026 at 08:32 AM
1 min read

काठमाडौँ- नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ सञ्चालनमा ल्याउने भएको छ। काठमाडौँमा एक कार्यक्रम गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ओटीटी शुभारम्भ गरेका हुन्। उक्त कम्पनीका प्रमुख सीइओ, फिल्म वितरक तथा निर्माता उज्वल गुरागाँई हुन्। उनकाअनुसार दर्शकले फेब्रुअरी १ तारिख (१८ माघ) देखि उक्त ओटीटीमा फिल्म, शो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...