‘युएनए डिजिटल’ ओटीटी सार्वजनिक

January 11, 2026 at 10:29 PM

काठमाडौं । नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा ओटीटीको शुभारम्भ गर्नुभएको हो । चलचित्र वितरक तथा निर्माता उज्ज्वल गुरागाईंको नेतृत्वमा सुरु भएको यस ओटीटीमा आगामी फेब्रुवरी १ (माघ १८) देखि फिल्म,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...