काठमाडौं । ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने मूल नाराका साथ नृत्य निर्देशक संघ नेपाल, केन्द्रीय कार्यालय, काठमाडौंको ११ औँ साधारण सभा तथा तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भुवनदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । संघको वरिष्ठ उपाध्यक्षमा शम्भु शाही, उपाध्यक्षमा केशव कोईराला, महिलामा उपाध्यक्ष शारदा सोती शर्मा, […]
The post नृत्य निर्देशक संघमा भुवन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...