हिन्दी फिल्ममा वर्षा राउतको डेब्यु, ‘रिमझिम गिरे सावन’ को मुख्य भूमिकामा अनुबन्धित

January 12, 2026 at 09:49 AM
1 min read

काठमाडौँ- नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री वर्षा राउतले हिन्दी फिल्ममा डेब्यु गर्ने भएकी छिन्। हालै काठमाडौँमा उनले हिन्दी फिचर फिल्म ‘रिमझिम गिरे सावन’मा मुख्य भूमिकाका लागि निर्माण पक्षसँग सम्झौता गरेकी छन्। सन् २०१६ मा फिल्म ‘नाइँ नभन्नु ल ४’ बाट अभिनय यात्रा सुरु गरेकी वर्षाले ‘छक्का पन्जा’, ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘दाल भात तरकारी’ जस्ता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...