‘द ब्ल्यू लाइट’ को नयाँ गीतमा वियोगान्त कथा (भिडियो)

January 12, 2026 at 01:13 PM

काठमाडौं– प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘द ब्ल्यू लाइट’ को नयाँ गीत गीत ‘कुन हावाले’ युट्युब च्यानल मौरी पिक्चर्समार्फत सार्वजनिक भएको छ । यो गीतमा सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत तथा सलिना बिकेको स्वर सुन्न सकिन्छ । सपना साकार हुन नपाउँदै भत्किएको संसार कस्तो हुन्छ, यो गीतमा अनुभव गर्न सकिन्छ । वाचा बाँधेर पूरा नगरी हिँड्नेहरूको कथा समेटिएको गीतमा सपना भताभुंगा हुँदाको पीडा र छटपटि पनि सुन्न सकिन्छ । हराएको प्रेमीको खोजी र पर्खाइमा रहेको रहेको व्यक्ति कसरी पलपलमा टुक्रिन्छ ? चोखो प्रेमको गहिराइमा रहने र त्यसको महत्व नबुझ्नेबीचको अन्तरको मर्मस्पर्शी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...