सुशीलको एक्सनले भरिएको ‘परिवर्तन’को ट्रेलर, प्रहरी अवतारमा अञ्जना

January 12, 2026 at 12:40 PM

काठमाडौं – चलचित्र ‘परिवर्तन’को औपचारिक ट्रेलर सार्वजनिक गरिएको छ। आगामी माघ ९ गतेलाई प्रदर्शन मिति तय गरेको यस चलचित्रले सोमबार एक भिडियो सार्वजनिक गर्दै आफ्नो कथावस्तु र प्रस्तुतिको झलक दिएको हो। सार्वजनिक ट्रेलरमा चलचित्रको मुख्य सारका रूपमा एक्सन र सस्पेन्सलाई जोड दिइएको छ। यस पटक अभिनेता सुशील श्रेष्ठ निकै आक्रामक र सशक्त एक्सन अवतारमा पर्दामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...