काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा फिल्मको एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। ट्रेलरमार्फत अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ भने अभिनेत्री अञ्जना बराईलीसँगको केमेस्ट्री पनि देख्न सकिन्छ। उनी प्रहरी इन्पेक्टरको भुमिकामा देखिएकी छन्। ट्रेलरमा […]
The post परिवर्तन ट्रेलरमा सुशीलको दमदार एक्सन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...