प्रदर्शनको ७५ औं दिनमा ‘परान’: दर्शकलाई टिकटमा ७५ रुपैयाँ छुट

January 13, 2026 at 10:40 AM

काठमाडौं । बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरिरहेको फिल्म ‘परान’ ले प्रदर्शनको ७५ औं दिन पूरा गरेको छ। सोही अवसरमा निर्माण पक्षले दर्शकका लागि विशेष छुटको घोषणा गरेको छ। निर्माता रन्जित आचार्यका अनुसार फिल्म हेर्न छुटाएका दर्शकलाई लक्षित गर्दै केही दिनका लागि टिकटमा ७५ रुपैयाँ छुटको व्यवस्था गरिएको हो। यो छुटको लाभ लिन दर्शकले ‘खल्ती’ …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...