केयूको स्नातकोत्तर तहमा ‘मास्टर इन फिल्म स्टडिज’ पढाइ हुने

January 13, 2026 at 11:09 PM

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा स्नातकोत्तर तहमा चलचित्र विषयमा अध्ययन हुनेभएको छ । केयूको स्कुल अफ आर्टसअन्तर्गत भाषा तथा आमसञ्चार विभागले नेपालमै पहिलोपटक ‘मास्टर इन फिल्म स्टडिज’ पढाइको सुरुवात गरेको हो । वरिष्ठ चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा सोमबार आयोजित कार्यक्रममा यस अध्ययनको औपचारिक घोषणा गरिएको थियो । जसअनुसार, स्नातकोत्तर तहमा चलचित्र अध्ययनलाई

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...