‘परान’ले दर्शकलाई ७५ औं दिनको सेलिब्रेशनसँगै गर्यो छुटको ब्यवस्था

January 14, 2026 at 07:16 AM

द सिनेमा टाइम्स, काठमाडौं । मंगलबार सिनेमा ‘परान’ले आफ्नो प्रदर्शनको ७५ औं दिन पुरा गरेको छ । सोहि अवसरमा निर्माण टिमले अब केहिदिनका लागी टिकटमा ७५ रुपैंया छुटको व्यवस्था गरेको छ । ‘परान सिनेमा हेर्न छुटाउनु भएका आदरणीय दर्शकहरुलाई ७५ औं दिनको सेलिब्रेशनसँगै यो छुटको ब्यवस्था गरेका हौं ।’ सिनेमाका निर्माता रन्जित आचार्यले भने, ‘परान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...