सौगात र सृष्टिको ‘भाईरल गोर्खे’ अग्रीम टिकट बुकिङ खुल्ला

January 14, 2026 at 09:57 AM

द सिनेमा टाइम्स, काठमाडौं । माघ १ गते भोली बिहीबारबाट माघे संक्रान्तिको अवसर पारेर प्रदर्शनमा आउने सिनेमा ‘भाईरल गोर्खे’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । यो सिनेमालाई देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उत्साहजनक शो उपलब्ध गराएका हुन् । निगम श्रेष्ठ निर्देशित सिनेमा ‘भाईरल गोर्खे’लाई देशको ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १५ शो र मोफसलमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...