माघ ९ गते रिलिज हुने ‘परिवर्तन’को ट्रेलरलाई ११ लाखभन्दा बढि भ्यूज

January 15, 2026 at 09:53 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘परिवर्तन’को ट्रेलरलाई ११ लाखभन्दा बढि भ्यूज पाएको छ । गत सोमबार रिलिज भएको सिनेमाको ट्रेलरलाई ११ लाख २० हजारभन्दा बढि पटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म १५ हजार लाइक तथा १ हजार २ सय बढि प्रतिक्रिया प्राप्त छन् । अधिकांशले सिनेमाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...