माघे संक्रान्तिमा ‘आ बाट आमा’ को गीत ‘जाँदैछु नौ डाँडा काटेर’ (भिडियो)

January 15, 2026 at 10:37 AM
1 min read

काठमाडौं- यहि माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आ बाट आमा’को अर्को गीत रिलिज भएको छ। माघ १ अर्थात माघे संक्रान्तिको अवसर पारेर निर्माण टिमले ‘जाँदैछु नौ डाँडा काटेर’बोलको गीत रिलिज गरेको हो । गीतको भावले परदेशिन लागेको कुरालाई प्रस्टयाएको छ। गीतको भिडियोमा अभिनेता पल शाह,विपना थापा,प्रदीप रावत,साइग्रेस पोखरेल,उषा उप्रेती,सिम्रन पन्त लगायतलाई देख्न सकिन्छ। गीतको भाव अनुसार उनीहरुको अभिनय सुहाउदिलो देखिन्छ। यो गीतलाई किरण परियारले गाएका छन् भने अभि सुनारले शब्द संगीत भरेका छन्। गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यसमा फिल्म विपना थापा,पल शाहका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...