नेपालगन्जमा फिल्म ‘कुमारी’को भव्य साङ्गीतिक कन्सर्ट

January 16, 2026 at 07:16 AM

काठमाडौं। माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कुमारी’ को निर्माण टिमले बाँकेको नेपालगन्जमा भव्य सांगीतिक कन्सर्ट सम्पन्न गरेको छ। फिल्मको प्रचारप्रसारका लागि आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ मा हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो। होटल स्टार लाइटको प्राङ्गणमा आयोजित कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू अभिषेक खड्का र आकृति राजभण्डारी, निर्देशक …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...