‘परिवर्तन’को प्रचारप्रसारमा झापा पुग्यो निर्माण टिम,माइमेलादेखि कलेजमा पुग्दै कलाकार

January 16, 2026 at 06:58 AM

काठमाडौं । माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परिवर्तन’को टिम प्रचारप्रसारमा व्यापक बनाउन थालेको छ। निर्माण टिमले कलकार सहितलाई लिएर यतिबेला पुर्वको झापामा फिल्मको प्रचारलाई व्यापक बनाउन थालेको छ। हरेक वर्ष माघे संक्रान्तिको अवसर पारेर झापाको कन्काई माई नदिमा लाग्ने मेलामा समेत प्रचारप्रसार गरेको गर्यो। लाखौ मान्छेको उपस्थिति हुने उक्त माइमेलामा फिल्मको प्रचार गरिएको थियो। …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...