बेनिशा हमाल निर्मित ‘द ब्ल्यू लाइट’ को सस्पेन्स ट्रेलर

January 16, 2026 at 10:04 AM

फिल्म ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, छलकपट र धोका समेटिएको छ । एकअर्कासँगको सामिप्यता, प्रेम, धोका र बदला ट्रेलरमा देख्न सकिन्छ । सुरुमा प्रेम र रोमान्स पछि धोका र बदलाको कथा ट्रेलरमा प्रष्ट देखिएको छ । प्रेम नपाउँदाको तनाव र त्यसले सिर्जना गरेको घटनाक्रमलाई ट्रेलरले समेटेको छ।माघ १६ गते रिलिज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...