सहरमा आजः १२ फिल्म एकसाथ हलमा, थिएटरमा ‘खरायो र कछुवा’ नाटक [अरू के के हुँदैछन् आज]

January 17, 2026 at 01:32 AM
1 min read

काठमाडौँ- आज माघको पहिलो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। हेरौं, यो साता कहाँ के के हुँदैछ चौधौं नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव नेपाल अफ्रिका अन्तर्राष्ट्रिय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...