‘द ब्ल्यू लाइट’ को ट्रेलर सार्वजनिक, प्रेम र बदलाको रहस्यमय सँगालो

January 17, 2026 at 02:45 AM

काठमाडौं – नयाँ नेपाली ‘साइकोलोजिकल थ्रिलर’ चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रवार ललितपुरस्थित लबिम मलमा आयोजित एक विशेष समारोहका बिच निर्माण पक्षले चलचित्रको झलक प्रस्तुत गरेको हो। सार्वजनिक ट्रेलरले प्रेम, विश्वासघात र प्रतिशोधको एउटा रहस्यमय चक्रलाई पर्दामा उतार्ने सङ्केत गरेको छ। ट्रेलरको सुरुवात सुखद प्रेम र रोमान्टिक सम्बन्धबाट भए तापनि कथा बिस्तारै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...