रघुजी फिल्म्सले चलचित्रहरू ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउने, अमरदीपले निर्देशन गर्ने

January 17, 2026 at 02:35 AM

काठमाडौं – रघुजी फिल्म्सले एकैसाथ दुई चलचित्रको घोषणा गरेको छ। ‘समयभन्दा अघि र भाग्यभन्दा बढी केही पाइँदैन’ भन्ने दार्शनिक भावलाई पर्दामा उतार्न कस्सिएको यो निर्माण समूहले ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउन लागेको हो। निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाको सहकार्यमा तयार हुन लागेका यी चलचित्रले नेपाली सिनेमाको परम्परागत धारभन्दा केही भिन्न र ऊर्जावान् विषयवस्तु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...