काठमाडौं– यतिबेला युवा पिँढी भ्यालेन्टाइन वीकमा रमाइरहेका छन् । प्रायः प्रेमी–प्रेमिकाहरु विभिन्न वहानामा डेट गरिरहेका छन् । सामान्य मानिसहरुदेखि सेलिब्रेटीहरुसम्मले पनि भ्यालेन्टाइन विक मनाइरहेका छन् । सेलिब्रेटीहरुले सामाजिक सञ्जालमा भ्यालेन्टाइन भाइब्सका विभिन्न तस्विरहरु शेयर गरिरहेका छन् । यसैबीच चकलेटी अभिनेताको छवि बनाएका अनमोल केसीले आफ्नो इन्स्टाग्राम स्टोरीमा अनौठो लञ्च डेटको भिडियो शेयर गरेका छन् । आज चकलेट डेको अवसर पारेर अनमोलले उक्त भिडियो पोस्ट गर्दै उनले लञ्च डेट राख्दै हाँसेको इमोजी पनि राखेका छन् । अनमोलसँग लञ्च डेटमा जाने सपना धेरै यूवतीहरुको छ । तर अनमोलले भने आफ्नो लञ्च डेटमा कुनै सुन्दर युवती ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...