‘शिवांश’को ‘बैंश भुसुक्कै’

January 17, 2026 at 10:36 PM

काठमाडौं । चलचित्र ‘शिवांश’को पहिलो गीत ‘बैंश भुसुक्कै’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले शनिबार उक्त गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर रहेको छ । गीतका शब्द राजनराज र सरोज रञ्जितकारले लेख्नुभएको हो भने संगीत स्वयं राजनराजको छ । लोकलयको प्रेमिल गीतमा गाउँबेसीमा प्रयोग हुने मीठासपूर्ण

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...