प्रेम, धोका र बदलाको कथामा ‘द ब्लू लाइट’को ट्रेलर

January 17, 2026 at 10:33 PM

काठमाडौं । यही माघ १६ गतेदेखि प्रदर्शनमा आउने तयारी रहेको चलचित्र ‘द ब्लु लाइट’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको ट्रेलरमा प्रेम, डर, छलकपट र बदलाको कथा समेटिएको छ । रहस्य, भयावह परिस्थिति, पात्रहरूको भावनात्मक लडाइँको कथा ट्रेलरमा देख्न सकिन्छ । चलचित्रको कथा भने ट्रेलरमा प्रष्टसँग अझै खुलाइएको छैन । उत्सुकता

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...