पोखरामा ‘कुमारी’ को भव्य कन्सर्ट, निर्देशक राउत भन्छन्- ‘पोखरेलीको मायाले पुलकित छु’

January 18, 2026 at 05:12 AM

पोखरा– माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित नयाँ नेपाली फिल्म ‘कुमारी’ को प्रवर्द्धनका लागि शनिवार साँझ पोखराको हल्लन चोकमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ भव्य रूपमा सम्पन्न भएको छ । नेपालगञ्जबाट प्रारम्भ भएको देशव्यापी साङ्गीतिक यात्राको दोस्रो गन्तव्यका रूपमा रहेको पोखरामा करिब ७ हजार दर्शकको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई थप रौनक प्रदान गर्यो । कन्सर्टमा फिल्मका प्रमुख कलाकारहरू अबिशेक खड्का र आकृति राजभण्डारी स्टेजमा देखा पर्दा दर्शकको तर्फबाट हुटिङको वर्षा भएको थियो । उनीहरूले अहिलेको चर्चित गीत ‘डोको बुन्ने निगाली चोयाले’ मा प्रत्यक्ष नृत्य प्रस्तुत ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...